कर्मचारीका लागि सेवाकालीन प्रशिक्षण
विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणको एक समारोहबीच विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले उद्घाटन गरेका...