२४ घण्टापछि खुल्यो नाग्म-गमगढी सडक
काठमाडौँ । विद्युत् लाइन तान्नेक्रममा ट्रकको ठक्करबाट मृत्यु भएका कर्णबहादुर रावतको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै अवरुद्ध कर्णाली राजमार्गको सिंजा सडक खण्डअन्तर्गत नाग्म-गमगढी सडक २४ घण्टापछि सञ्चालनमा आएको छ । ...