गौतमबुद्ध विमानस्थलबाट नियमित उडानको माग नाट्टाद्वरा ज्ञापनपत्र पेश
काठमाडौँ । नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नेपाल वायु सेवा निगममा ज्ञापनपत्र बुझाएको छ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न...