आफन्त, नातागोता, ठुला घराना जो होस्, भ्रष्टाचारीलाई छोड्दैनौं : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । गृहमन्त्री नारायण काजी श्रेष्ठले यो वा त्यो बहानामा भ्रष्टाचारी उम्कन नसक्ने ठोकुवा गरेका छन् । शनिवार काठमाडौँमा आयोजित हरित स्वयंसेवक परिचालन कार्यक्रममा उनले, भ्रष्टाचार विरुद्धको अभियानमा सरकारलाई रोक्ने...