प्रशासनिक अन्याय विरुद्ध भन्दै नाथममा कर्मचारीको रिले अनसन
काठमाडौँ । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)मा कर्मचारीहरूले रिले अनसन सुरु गरेका छन् । प्रशासनिक अन्याय विरुद्ध भन्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । आन्तरिक पदपूर्तिमा अनियमितता गरेको, खारेज...