नापी विभागका पुर्वमहानिर्देश श्रेष्ठलाई माइलफस्की अवार्ड प्रदान
काठमाडौँ। बेलायतको डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड-२०२४’ प्रदान गर्ने निर्णय गरेको छ । सीमाको पहिचान र सीमा विवाद समाधानमा...