नापी सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीवकुमार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दे अख्तियारले बुधबार...