बार्सिलोना युरोपेली च्याम्पियन्सको क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब नापोलीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोना सन् २०२० पछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो । पहिलो लेग...