१६ फाल्गुन २०८१, शुक्रबार
विद्युत् प्राधिकरणले ६ महिनामा कमायो ११ अर्ब ३६ करोड नाफा
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः...