नीतिगत अस्थिरता कम गर्न करका दरहरू हेरफेर गरेका हौँ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नीतिगत अस्थिरता कम गर्न थोरै क्षेत्रमा मात्रै करका दरहरू हेरफेर गरिएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा गरेको आगामी आर्थिक वर्ष...