इजरायली प्रधानमन्त्री नेतान्याहु १२ वर्षपछि सत्ताबाट बाहिरिए, नयाँ प्रधानमन्त्री बने बेनेट
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहु १२ वषपछि सत्ताबाट बाहरिएका छन् । आइतबार इजरायलको संसद कुनेसटमा भएको मतदानमा नेतन्याहू अल्पमतमा परेपछि उनी सत्ताबाट बाहिरिएका हुन्। दुई वर्षमा चार पटक आमनिर्वाचन...