वीर अस्पतालद्वारा उपचारमा छुट लिएका बिरामीको नाम सार्वजनिक गर्न सुरु
काठमाडौँ । वीर अस्पतालले उपचारमा छुट लिएका बिरामीको विवरण सार्वजनिक गर्न थालेको छ । सामाजिक इकाईबाट छुट लिएका बिरामीको नाम र परीक्षण गर्दा लिएको छुटको विवरण समेत राखेर सार्वजनिक गरिएको...