नेसपा नयाँ शक्तिमा डा. बाबुराम भट्टराईलाई नेत्रको चुनौती (उम्मेदवारको नामावली)
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ। काठमाडौँमा जारी महाधिवेशनमा डा. बाबुराम भट्टराईलाई नेत्र चापागाईँले चुनौती दिँदै छन्। उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा...