थेम्बाको ह्याट्रिकमा नामेबियाविरुद्ध दक्षिण अफ्रिकाको सहज जीत
काठमाडौँ । अफ्रिका कप अफ नेशन्समा दक्षिण अफ्रिकाले पहिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा नामेबियामाथि ४-० को एकतर्फी जित निकालेको हो । दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले ह्याट्रिक...