तस्करका इनकाउन्टर स्पेसलिष्ट सई सन्जेलको विशेष बढुवा
काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले नायब निरीक्षक (सई) बालकृष्ण सन्जेललाई विशेष बढुवा गरेका छन्। प्रहरी नियमावलीअनुसार आइजिपी कुँवरले सन्जेलसहित ९ जनालाई विशेष बढुवा दिएका हुन्। सई सन्जेल...