नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई दिए भ्रष्टको संज्ञा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई भ्रष्टको संज्ञा दिएका छन् । मंगलबार गृह जिल्लामा पत्रकार भेटघाट गर्दै उनले सरकारले भ्रष्टाचारीलाई रक्षा गरेको आरोप बताएका हुन्...