कर्मचारीलाई मात्रै सरुवा गरेर सुन प्रकरणको अनुसन्धान हुँदैन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरण गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले निरन्तर चल्दै आएको सेटिङ यसपटक सुन...