अविवाहित म राजनीतिक सन्यासी हुँ : मन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले अहिले राजनीतिलाई सफा गरेर देश बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भइरहेको प्रदूषित राजनीति सफा गर्न आवश्यक...