‘देशभरका सडकमा बाह्रै महिना सवारी चल्ने बनाउँछौँ’
काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडकलाई व्यवस्थित बनाउने गरी सरकारले कामको थालनी गरेको बताएका छन्। शुक्रबार भैँसेपाटी र बालाजु, जोरपाटी र मुलपानी सडकको स्थलगत निरीक्षण...