श्रेष्ठ स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री लिएर गृहजिल्ला गए
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरु लिएर गृहजिल्ला गोरखा गएका छन् । जिल्लाको विभिन्न स्थानमा संक्रमण बढेको र हटस्पट बन्दै गरेकाले श्रेष्ठले स्वास्थ्यकर्मीहरु लिएर...