प्रतिनिधि सभामा पेश भयो ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’
काठमाडौँ । ‘राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ प्रतिनिधि सभामा पेश गरिएको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक पेश गरेका हुन्। त्यस अवसरमा...