भूकम्प प्रभावितलाई ५० हजार दुई किस्तामा दिइने : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एव गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ दुई किस्तामै दिइने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार...