साम्प्रदायिक घटनाबारे सरकार गम्भीर छ, प्रशासनिक रूपमा निर्णय लिन्छौँ : गृहमन्त्री
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ ढङ्गले निर्णय लिनका लागि सरकारले तयारी गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको...