नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम आउँदो मंसिरभित्र सुरु नभएमा ठेक्का तोड्ने चेतावनी दिएका छन् । रुपन्देही, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका जनप्रतिनिधिहरूसहित आज भएको छलफलमा प्रधानमन्त्री...