नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
नवलपुर (नवलपरासी) । राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ । नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव...