दलित अधिकारका लागि थप एकीकृत संघर्ष आवश्यक : अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रूपमा संघर्ष गर्नुपर्ने बताएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको...