विधायकले विधि बनाउने र विज्ञले शासन चलाउने हुनुपर्छ : सांसद विष्ट
काठमाडौँ । वामपन्थी राजनीतिमा प्रारम्भदेखि नै सक्रिय रहँदै नेपाल कम्युनिस्ट पार्टी मशालको भ्रातृ संगठनमार्फत राजनीतिक यात्रा सुरु गरेका सांसद नरबहादुर विष्ट त्यसपछि माओवादी आन्दोलनमा संलग्न भई सशस्त्र जनयुद्धका क्रममा बिग्रेड...