नारायणहिटी अगाडि राजावादीहरूको प्रदर्शन
काठमाडौँ । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न माग गर्दै र्याली निकालेका छन्। शनिबार काठमाडौँको सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’...