नारायणीको बाढी पस्न नदिन तटबन्धका लागि बजेट
भरतपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भरतपुर महानगरपालिकाका नारायणी तटीय क्षेत्रका बासिन्दाले बस्तीमा पानी पस्ने समस्याको दीर्घकालीन समाधान गर्न माग गरेका छन् । महानगरपालिकाको वडा नं. २७ को न्युरे...