सरकार फेरिएसँगै कर्मचारी फेर्ने प्रवृत्ति राम्रो होइन : सांसद शर्मा
काठमाडौँ । संसद मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था हो । कानून निर्माण कार्यान्वयनमा संसदले महत्तवपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । तर, संविधान कार्यान्वयनका लागि अझै थुप्रै कानून निर्माण हुन बाँकी नै छन्...