औषधि व्यवस्था विभागका महानिर्देशक पनि फेरिए, भट्टराईको ठाउँमा ढकाल
काठमाडौं । औषधि व्यवस्था विभागको निर्देशक फेरिएका छन् । स्वास्थ्य मन्त्री मोहन बस्नेतले नारायण ढकाललाई नयाँ महानिर्देशक बनाई पठाएका हुन् । विभागका महानिर्देशक भरत भट्टराईको ठाउँमा ढकाललाई जिम्मेवारी दिइएको हो...