प्रशासकीय अधिकृत सरुवामा अर्को लफडा, एउटाले ताला फोडेर हाजिर गर्दा अर्को अलपत्र
काठमाडौँ । दैलेखको नारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव दिपक कुमार आचार्य हाजिर भएका छन् । उनी बिहीबार दिउँसो करिब तीन बजे पालिकामा हाजिर भएका हुन् । संघीय मामिला...