शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा धेरै गर्न बाँकी छ : राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रमा राज्यले अझैँ धेरै काम गर्न बाँकी रहेको बताएका छन् । चितवनको कालिका नगरपालिकास्थित पदमपुर आधारभूत विद्यालय ढेडौलीको...