राजस्व अनुसन्धान विभागको महानिर्देशकमा ढुङ्गाना, कार्यालय तानिए नासा
काठमाडौँ । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नवराज ढुङ्गाना नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार प्रधानमन्त्रीका निजी सचिव ढुङ्गानालाई विभागको महानिर्देशकमा नियुक्त गर्दै त्यहाँका महानिर्देशक नारायण प्रसाद सापकोटालाई...