नारायण शर्मा दुवाडी सचिवमा बढुवा
काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव नारायण प्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरेको छ । सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका दुवाडीलाई...