समाजवादी मोर्चाको बैठक सकियो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कारण प्रतिक्रियावादीहरूले टाउको उठाउने मौका पाएको बताएका छन्। सिंहदरवारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष ‘प्रचण्ड’ले सरकारका कारण...