अधिकृतमुखी बनाइँदै वैदेशिक रोजगार कार्यालय ताहाचल, नासु र कम्प्युटर अपरेटर हटाइँदै !
काठमाडौँ । सेवा प्रवाहमा एकपछि अर्को सुधारका सिँढीहरू थप्दै लगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयलाई अधिकृतमुखी बनाउने भएको छ । कार्यालयका सबै सेवाहरू अनलाइन बनाएसँगै...