ग्लोबल आइएमई बैंक र नास-आईटीबीच सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस (नास-आइटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन...