स्वास्थ्य चौकीले तलब दिन नसकेपछि नि:शुल्क एम्बुलेन्स चलाउँदै थापा
काठमाडौँ । गुल्मीको मालिका गाउँपालिका-३ का वडा सदस्य सूर्य थापाले वडाका लागि निःशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निःशुल्क चलाउँदै आएका हुन् ।...