धौलागिरि क्याम्पसद्वारा नि:शुल्क शिक्षा दिन १ करोडको कोष स्थापना
गलकोट (बागलुङ) । बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रूपमा पठन-पाठन गर्नका लागि कोष स्थापना गरिएको छ । गत वर्षको तिहारमा देउसीभैलो खेलेर रु एक करोडको कोषको शुभारम्भ...