शिक्षा मन्त्री भट्टराईको दाबी : अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा छ
अन्नपूर्ण (कास्की) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनको चरणमा रहेको बताएकी छन् । कास्कीको पोखरा महानगरपालिका-१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयको हीरक महोत्सव समापन...