कर्मचारीहरूलाई निःशुल्क सुविधा नदिन अख्तियारको सुझाव
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक संस्थानलाई आफ्नो पदाधिकारी र कर्मचारीलाई निःशुल्क सेवा पाउने व्यवस्था खारेज गर्न सुझाव दिएको छ । निःशुल्क सेवा दिने व्यवस्थाले सेवाग्राही र कर्मचारीबीच विभेद...