नि:शुल्क स्वास्थ्य शिविर: मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
पाल्पा । रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको नि:स्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् । रोटरी क्लब अफ रामपुर र रोट्रर्याक्ट क्लब सेन्ट्रलको आयोजना तथा रामपुर...