जाजरकोट र रुकुम पश्चिम जान काठमाडौँबाट निःशुल्क बस सेवा
काठमाडौँ । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो...