गरिब, असहाय, विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा सुरु
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले विभिन्न अस्पतालका २ हजार २८ वटा बेडबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिएका छन् । मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा...