‘आन्दोलनका उपलब्धि उपभोगमा भाग खोज्ने, अपजस जति माओवादी’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)ले संक्रमणकालीन न्यायको विषयलाई फौजदारी कानुनको नियमित प्रक्रियाबाट सुनुवाइ गर्न खोजिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अखिल क्रान्तिकारीले एक...