निकासी पैठारी विधेयक प्रतिनिधि सभामा प्रस्तुत
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ प्रस्तुत गरेका छन् । सोही अवसरमा मन्त्री भण्डारीले वैदेशिक व्यापारमा आएका नयाँ...