कर्जा सुरक्षण कोषको प्रशासन सेवाको लिखित नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रशासन सेवाको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहिबार एक सूचना जारी गरी निक्षेप तथा कर्जा सुरक्षण...