निजामती सरुवा : सकसको पुरानो कथा, ४० सहसचिवको सूचीमा अड्कियो निर्णय
काठमाडौँ । निजामती प्रशासनमा सरुवाको सकस नौलो होइन । पटक-पटक फाइल बोकेर मन्त्रालय धाउँदा पनि निर्णयमा ढिलाइ हुने रेकर्ड पुरानै हो । यस पटक पनि सहसचिव सरुवाको प्रस्तावले निकास पाउन...