बागमती प्रदेश प्रमुख शर्माद्वारा निजामती अध्यादेश जारी
काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलवार (आज) अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्थागर्न बनेको...